top_rightads

Follow me on Twitter

Saturday, August 8, 2020

यस्तो आयो गृहमन्त्री थापाको कोरोना रिपोर्ट

यस्तो आयो गृहमन्त्री थापाको कोरोना रिपोर्ट: गृहमन्त्री रामबहादुर थापाको काेराेना भाइरस रिपोर्ट नेगेटिभ आएको छ।
प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड–१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड–१९ परीक्षण गरिएको थियो।
गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन्

Sunday, December 1, 2019

इतिहासको कालो दिन : सुगौली सन्धिको २०४ वर्ष

इतिहासको कालो दिन : सुगौली सन्धिको २०४ वर्ष: आज भन्दा ठिक २०४ बर्ष अगाडि सन् १८१५ डिसेम्बर २ को दिन नेपालले निकै अपमानित सुगौली सन्धिमा हस्ताक्षर गर्नुपरेको थियो । सो सन्धि मार्फत नेपालले सिक्किम, दार्जिलिङ, नैनिताल, कुमाउ, गढवाल जस्तो महत्वपूर्ण भुमि गुमाएको थियो, जुन नेपालको कुल क्षेत्रफलको एक तिहाई भुभाग थियो ।
सुगौली सन्धि नेपाल र तत्का

Friday, November 29, 2019

कानुनी शिक्षामा थ्रेसहोल्ड : निजीकरण गर्न माफियाको चलखेल

कानुनी शिक्षामा थ्रेसहोल्ड : निजीकरण गर्न माफियाको चलखेल: नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालय, कानुन संकाय अन्तर्गतको पहिलो शिक्षालय हो, जसको स्थापना नेपाल ल कलेजको नाममा गरिएको थियो। बि. सं. २०११ मा यसको स्थापना प्रो. राम राज पन्तको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक अध्यक्ष प्रिन्सिपल पनि थिए। नेपालकै सबै भन्दा ठूलो र पुरानो कानुन अध्ययन र अध्

शल्यक्रियापछि पत्नीसंगको भेट : भावुकतामा झल्किएको प्रधानमन्त्रिको प्रेम !

शल्यक्रियापछि पत्नीसंगको भेट : भावुकतामा झल्किएको प्रधानमन्त्रिको प्रेम !: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा 'उल्लेखनीय सुधार' भइरहेको चिकित्सकहरूले बताएका छन्। काठमाण्डूको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मङ्गलवार अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनलाई त्यहीँ उच्च निगरानीमा राखेर उपचार भइराखेको छ। उनको स्वास्थ्यमा

प्रचण्ड कालापानी जाँदै : भारतीय मिडिया तरंगित !

प्रचण्ड कालापानी जाँदै : भारतीय मिडिया तरंगित !: प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्थलगत अनुगमनका लागि जाने भएको छ।
भारतले कात्तिक १७ गते सार्वजनिक नक्सामा नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानीसमेत आफ्नो सीमाभित्र राखेपछि सतहमा आएको सीमा विवादबारे अध्ययन गर्न राज्

Thursday, November 28, 2019

भोट के मा ?

भोट के मा ?: निर्वाचन प्रक्रिया भन्नाले मूलतः मतदाताको नाम सार्वजनिकदेखि निर्वाचन परिणाम सार्वजनिक हुनेसम्मको चरण बुझिन्छ । यही प्रक्रियाबाट स्थानीय तहको निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जनताका प्रतिनिधि चयन हुन्छन् । यसका लागि कस्ता व्यक्ति चुनावी प्रक्रियामा सहभागी हुन पाउँछन्,

‘थाहा’ के हो ? रुपचन्द्र विष्टलाई कसरी बुझ्ने ?

‘थाहा’ के हो ? रुपचन्द्र विष्टलाई कसरी बुझ्ने ?: अहिलेको नेपालीे राजनीतिको ‘सिनारियो’ हेरेर आम मानिसहरु दिक्दार मान्ने गर्छन् । भावी सन्तती कोही पनि राजनीतिमा संलग्न नहोउन् भनि कामना गर्छन् । राजनीति गुन्डागर्दी गर्ने, पैसा भएका धनाढ्यले मात्रै गर्ने हो भन्ने धारणाहरु सर्वत्र सुन्न पाइन्छ ! राजनीति खराव आचरण भएका व्यक्तिले मात्रै गर्ने होइन र नेपा