top_rightads

Follow me on Twitter

Friday, August 4, 2017

साइबेरियाको तलाउमा माछा मार्दै रुसी राष्ट्रपति पुटिन !

साइबेरियाको तलाउमा माछा मार्दै रुसी राष्ट्रपति पुटिन !: मस्को । अमेरिकासँगको कुटनीतिक तनावका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छुट्टी मनाइरहेका छन् । उनी साइबेरियामा अलग अन्दाजका बीच छुट्टी मनाइरहेको तस्वीर सार्वजनिक भएको छ ।

साइबेरियाको एक तलाउमा उनले माछा मारेको तस्वीर विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन् । तस्वीरमा उनी अर्धनग्न अवस्थामा देखिए

No comments:

Post a Comment