अण्डाको मूल्य बृद्धि: हेटौंडा - नेपाल अण्डा उत्पादक संघले शनिबारबाट लागू हुनेगरी मकवानपुरमा अण्डाको मूल्य बृद्धि गरेको छ ।
शुक्रबार हेटौंडामा बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले अण्डाको मूल्य समायोजन गरेको हो । विगत ९ महिनादेखि विविध कारणले नेपालमै पोल्ट्री व्यवसाय धरासायी हुँदै गइरहेकोले किसानहरुलाई राहत दिला
No comments:
Post a Comment