top_rightads

Follow me on Twitter

Tuesday, November 26, 2019

वडाध्यक्षको घरमा बिप्लवलाई सेल्टर : उप-निर्वाचन लक्षित हतियार बरामद !

वडाध्यक्षको घरमा बिप्लवलाई सेल्टर : उप-निर्वाचन लक्षित हतियार बरामद !: प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बाट ९ जनालाई पक्राउ गरेको छ । उनीहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताइएको छ । धरान उप महानगरपालिकामा यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचन विथोल्ने उद्देश्यले गतिविधि हुन थालेपछि प्रहरीले

No comments:

Post a Comment