top_rightads

Follow me on Twitter

Tuesday, November 26, 2019

दोश्रो हिमालय कप बास्केटबल समापन, ट्रिनिटीले चुम्यो उपाधि !

दोश्रो हिमालय कप बास्केटबल समापन, ट्रिनिटीले चुम्यो उपाधि !: कोटेश्वोरस्थित हिमालय कलेज एन्ड स्कुलले आयोजना गरेको हिमालय कप बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण हिजो समापन भएको छ ! महिला र पुरुष गरि ५७ टिमको सहभागिता रहेको प्रतियोगिता २०७६-०७-२६ देखि सुरु भएर १४ दिन सम्म चलेको थियो ! प्रतियोगिताका बिजेतालाई नगद, प्रमाणपत्र, शिल्ड र मेडलले पुरस्कृत गरियो !

No comments:

Post a Comment