एजेन्सी १० चैत - बेल्जियमको राजधानी ब्रसेल्समा हिजो मंगलबार १४ जनाको ज्यान जाने गरि भएको बम विस्फोटमा दुई दाजुभाइ संलग्न भएको बेल्जियमका सञ्चारमाध्यमले बताएका छन् ।
बेल्जियमकै नागरिकहरु 'इब्राहिम र खालिद बक्रावीले' 'जेभान्टम विमानस्थलको' प्रस्थान कक्षमा आत्मघाती विस्फोट गराएको प्रहरीले दाबि गरेको छ।
सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा बक्रावी दाजुभाइ कालो पहिरन र कालो पञ्जा पहिरिएर प्रस्थान कक्षमा पसेको देखिन्छ।
No comments:
Post a Comment