Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 17, 2016
फिस्टेल एयरको हेलिकप्टर दुर्घटना
चैत्र ४ | रसुवाको लाङटाङबाट धुन्चेकालागि उड्न लाग्दामा परेको फिस्टेल एयरको हेलिकप्टर सामान्य दुर्घटना छ। जमिन छाडेर उड्नै लाग्दा हेलिकप्टर असन्तुलित भएर जमिनमै पल्टेको फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले जानकारी दिएका हुन् ।
सो हेलिकप्टर धुन्चेबाट राहात सामाग्री लिएर लाङटाङ गएको थियो। लाङटाङमा सामाग्री छाडेर फर्किने क्रममा दुर्घटना भएको बताएको हो। कल साइन ९ एन ए जे अाइ भएको उक्त हेलिकप्टरमा स्विडिस क्याप्टेन निकोलस एक्लै थिए। उनी सामान्य घाइते भएका छन्।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment