Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Thursday, March 17, 2016
५ सय ७९ लाई रोजगारीको अवसर
चैत्र ५ | स्वास्थ्य मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले ५ सय ७९ स्वास्थ्यकर्मीका लागि बिज्ञापन खुल्ला गरेको छ । अन्तवार्ताबाट छानिने हेल्थ असिस्टेन्टमा १ सय ८० , स्टाफ नर्स ७, अनमी २ सय ४०, अहेव १ सय ४०, फार्मेसी, रेडियोग्राफी आदिमा दुईजना र ल्याब असिस्टेन्टमा ६ जनाका लागि दरखास्त आव्हान गरेको छ । सुचना प्रकाशित भएको १५ दिनभित्र पोखरामा रहेको निर्देशनालयमा दरखास्त फाराम भर्नु पर्ने रहेको छ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment