top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

सिंगल इन्जिन प्रतिवन्धले दुर्गम क्षेत्रका बासिन्दा मर्कामा



काठमाडौं,५ चैत्र- सिंगल इन्जिन जहाजमाथिको प्रतिबन्धसँगै मुलुकका दुर्गम क्षेत्रका बासिन्दाले मूल्यवृद्धिको सामना गर्नुपर्ने देखिएको छ ।

सिंगल इन्जिन जहाजमार्फत् दुर्गम क्षेत्रमा खाद्यान्न र अन्य उपभोग्य बस्तु ढुवानी गरिँदै आएकोमा हेलिकोप्टरको सहयोग लिनुपरेपछि मूल्यवृद्धि हुने भएको  छ ।




कारोबार दैनिकमा समाचार छ

No comments:

Post a Comment