top_rightads

Follow me on Twitter

Friday, July 5, 2019

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अयोग्य संस्थाहरुको सुची सार्वजनिक

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अयोग्य संस्थाहरुको सुची सार्वजनिक: काठमाडौँ - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणको लागी आवेदन दिएका २९० मध्ये १३८ संस्था अयोग्य रहेको जनाएको छ। सरकारले अयोग्य संस्थाहरुको सुची सार्वजनिक गर्दै यो कुरा बताएको छ।

यी १३८ संस्थाले मलेशिया सरकारबाट प्राप्त मापदण्ड पुरा नगरेको मन्त्रालयले जनाएको छ

No comments:

Post a Comment