top_rightads

Follow me on Twitter

Friday, July 5, 2019

छक्का पन्जा २ आइफ्लिक्समा सार्बजनिक

छक्का पन्जा २ आइफ्लिक्समा सार्बजनिक: काठमाडौँ - फिल्म ‘छक्का पञ्जा २’ अनलाइन रिलिज भएको छ । दर्शकले अत्याधिक पर्खिएको फिल्मलाई आइफ्लिक्समा हेर्न सकिनेछ । लामो समयपछि छक्का पञ्जा २ को प्रतिक्षा सकिएको हो ।


एकाउन्न दिन मनाउन सफल नेपालको सबै भन्दा बढी व्यापार गरेको चलचित्र छक्का पन्जा २ नेपालमा मात्र हलहरुमा सार्बजनिक भएको थियो ।
बि

No comments:

Post a Comment