top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

नेपाल विश्व उत्कृट १० मा परेको भन्दै फोब्र्सले दियो पर्यटकलाई नेपाल घुम्न सल्लाह




पोहोर घुम्नुपर्ने ठाउँमध्ये नेपाललाई उत्कृट १० सहर (मुलुक) भित्र पारेको विश्वचर्चित पत्रिका फोब्र्सले यसपटक नेपाल जाने उपयुक्त समय आएको भन्दै विदेशीलाई नेपाल घुम्न सल्लाह दिएको छ । भूकम्पले नेपालमा क्षति पुर्याएको र पीडितको सहयोगका लागि विदेशीको भ्रमण आवश्यक भएको फोब्र्समा प्रकाशित आलेखमा उल्लेख छ ।
आलेखमा पर्यटकको भ्रमण प्याकेज सार्वजनिक गर्दै नेपाल घुम्ने गतिलो अवसरका रुपमा अहिलेको समयलाई चित्रण गरिएको छ । फोब्र्समा बेन्ना विल्सनले लेखेको आलेखमा नेपाल घुम्न विदेशीलाई आह्वान गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment