top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

नयाँ शक्तिपछि ह्याकरको निशानामा नेपाली कांग्रेस, रातीबाट वेबसाइट ह्याक !

काठमाडौँ १० चैत  - बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको वेबसाइट ह्याक गरेको समुहले नेपाली कांग्रेसको वेबसाइट http://www.nepalicongress.org पनि ह्याक गरेको छ । 

गएराती देखि नेपाली कांग्रेसको वेबसाइट ह्याक भएको हो । ह्याकरहरुले कांग्रेसले राजनीति बिगारेको आरोप लगाएका छन् ।



यसै समुहले मंगलबार दिउँसो नयाँ शक्ति नेपालको वेवसाइट ह्याक गरेको थियो । अहिले भने नयाँ शक्ति नेपालको वेबसाइट सुचारु भएको छ । 

No comments:

Post a Comment