काठमाडौँ ८ चैत - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले होली पुर्व नै पार्टी मुख्यालयमा होली मनाएका छन् ।
सहिद तथा बेपत्ता परिवारका छोराछोरीहरुको शिक्षाका लागि अक्षयकोष स्थापना गर्न आयोजित होली विशेष कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी भएको सचिवालय श्रोतले जनाएको छ ।
सुदुरपश्चिमका एमाओवादी नेता तथा कार्यकर्ताहरु अध्यक्ष निवास लाजिम्पाटमा जम्मा भई होली खेल्न सुरु गरेका थिए
No comments:
Post a Comment