top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

शिक्षक किताबखानामा टोकन प्रणाली

काठमाडौँ, १० चैत । शिक्षा मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षक किताबखानाले शिक्षकका लागि प्रदान गरिने विभिन्न सेवामा आजदेखि टोकन प्रणाली लागू गरेको छ ।

शिक्षकको निवृत्तिभरण, सन्तति वृत्ति, सम्पति विवरण, अभिलेख अद्यावधिकलगायत कााम गर्दै आएको सो किताबखानाले नयाँ टोकन प्रणाली लागू गरेको प्रवक्ता होमनाथ न्यौपानले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment