top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

यी मोबाइलमा फेसबुक बन्द हुदै, कतै तपाइको पनि तेस्तै त छैन ?


 चैत्र ८ |  केही समय अघि ब्ल्याकबेरी र नोकियाका केही फोनमा ह्वाट्स एप बन्द हुने खबर प्राप्त भएका छन् । अब यिनमा फेसबुक पनि बन्द हुने भएको बताईएको छ  ।

सन् २०१६ को अन्त्यसम्ममा यी फोनमा फेसबुक र ह्वाट्स एपले आफ्नो सेवा बन्द गर्ने खबर प्राप्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका थिए।


तर संचार माध्यमको नयाँ खबरका अनुसार यसै वर्ष अप्रिल माहिना भित्र ब्ल्याककेरीमा फेसबुक र ह्वाट्स एपले आफ्नो सेवा बन्द गर्ने जनाएको बताईएको छ ।

फेसबुकको यस निर्णयका कारण आफूहरु दुःखी भएको ब्ल्याकबेरीले आफ्नो एक बयानमा उल्लेख गरेका छन् ।

यी सेवा बन्द भएपछि ब्ल्याकबेरी ७.१ र १० ओएस प्रयोगकर्ता प्रभावित हुने बताइएको छ  ।

No comments:

Post a Comment