top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

ग्याष्टिकबाट बच्ने उपाए


  1. अमिलो, पिरो, चिल्लो, कम खाने 
  2. नियमित खाना खाने,
  3.  पेट भोको नराख्ने 
  4. रक्सि, चुरोट नखाने 
  5. पोलेको मासु कम खाने 
  6. मसलेदार खाना कम खाने आराम गर्ने 
  7. मानसिक तनाव नलिने 
  8. दुध हालेको चिया खालि पेटमा नखाने 
  9. पानी प्रशस्त पिउने 
  10. अनिद्रा नबस्ने 

No comments:

Post a Comment