top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

ठमेल र बसपार्कबाट यसरी फैलँदै वेश्यावृत्ति


काठमाडौं,२९ फागुन  । पाँच छ वर्षअघिसम्म ठमेल र नयाँ बसपार्क क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए ।
ठमेलका मसाज पार्लर र गेस्टहाउसमा खुमलखुल्ला वेश्यावृत्ति हुन्थ्यो । तर, प्रहरीले कडाइ गरेपछि त्यहाँ वेश्यावृत्ति घटेको छ । 

 वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाजल बन्द भइसकेका छन् ।त्यस्तै, नयाँ बसपार्क क्षेत्रमा पनि होटलमै मिलेमतोमा वेश्यावृत्ति निर्क कम भएको छ । ठमेल र बसपार्कमा कम भएपनि काठमाडौंमा संगठित वेश्यावृत्ति भने घटेको छैन । 

यसलाई नयाँ रुपमा सञ्चालन गरिदै आएको छ । पछिल्लो समय घर तथा फ्ल्याट भाडामा लिएर गोप्इ रुपमा यस्तो धन्दा हुन थालेको छ ।प्रायः एकान्तस्थलका घर तथा फ्ल्याट भाडामा लिएर वेश्याबृत्ति हुने गरेको छ । जहाँ होटलमा जस्तै खानपिनको सवै सुविधा हुने गर्दछ । कतिपय त्यस्ता अखडामा जुवासमेत सञ्चालन हुने गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment