top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

७० लाख प्रशंसकले फलो गरिरहेको अनुष्का' को यो तस्विर !


२८ फागुन|  बलिउड अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय 'ये दिल है मुस्किल' मा काम गर्दैछिन् । उनको साथमा यो फिल्ममा ऐश्वर्या राय र रणवीर कपूर पनि मुख्य भूमिका छन् । केही दिनअघि मात्रै अनुष्काको चर्चा यत्र-तत्र, सर्वत्र बन्यो, कारण थियो क्रिकेटर विराट कोहलीसँगको ब्रेकअप ।

 लामो समयको रिलेशनसिप ब्रेक हुँदा अनुष्काको चर्चा चलेको हो । गत वर्ष उनको चलचित्र 'पिके' मा गरेको फरक गेटअप र भूमिका धेरै दर्शकले मन पराएका थिए  । त्यो मात्रै हेइन अनुष्काका फ्यान दिन दुई गुणा रात चौगुणा बढ्ने क्रम अहिले पनि जारी रहेको छ । अनुष्कालाई माइक्रे ब्लगिङ्ग साइट ट्वीटरमा हालसम्म ७० लाख प्रशंसकले फलो गरिरहेका  छन् । यहि खुशियालीमा त उनले ति तमाम प्रशंसकलाई धन्यवाद दिन भ्याएकी  छिन् । उनले ट्वीट गर्दै भनेकि छिन्, 'मेरो डिजिटल फेमेलीका हिस्सा बनेर मलाई माया र समर्थन गर्ने ७० लाख प्रशंशकलाई धन्यवाद, साथै #7MillionAnushkaholics को ट्रेन्ड चलाउनु हुनेलाई पनि हृदयदेखि नै आभार ।

No comments:

Post a Comment