top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

महामन्त्री कोइरालाले चिनिया राजदुतसंग यस्तो दृढता प्रकट गरे



२८ फागनु । नेपाली काँंग्रेसका महामन्त्री शशांक कोइराला र चिनियाँ राजदूत वु चुन्ताईबीच आज कोइराला निवास महाराजगञ्जमा भेटवार्ता  गरेका छन्  ।

महामन्त्री कोइराला र राजदूत चुन्ताईबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

भेटमा महामन्त्री कोइरालाले आफूले पार्टी एकजुट बनाएर लैजाने दृढता प्रकट गर्नुभएको पार्टी स्रोतले जानकारी गराएको छ ।

चिनियाँ राजदूतले महामन्त्री पदमा निर्वाचित भएका कोइरालालाई बधाई दिँदैे उनको कार्यकालको सफलताको कामना गरे  ।

No comments:

Post a Comment