top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

वर्षौदेखि निगमबाटै तेलको ठगी धन्दा



काठमाडौँ,७ चित्र- पम्पबाट उपभोक्ताले कम परिमाणमा पेट्रोलियम पदार्थ पाएको गुनासोको आधारमा सरकारले कालोबजारी ऐनमार्फत पम्प सञ्चालकलाई भटाभट काबारहीको दायरामा ल्याए पनि भित्री रहस्य भने अर्कै छ । उपभोक्तालाई कम परिमाणमा पेटोलियम पदार्थ उपलब्ध गराउने जालोको मुख्य स्रोत नेपाल आयल निगम आफैं रहेको तथ्य बाहिर आएको छ । निगमको थानकोट, अमलेखगन्ज, झापा, वीरगन्ज , दाङ, सुर्खेतलगायत डिपोबाट वर्षौदेखि यस्तो ठगी धन्दा सञ्चालन भइरहेको छ ।
निगमले आफैं तोकिएको परिमाणको रकम असुल गरेर पम्प सञ्चालकलाई घटी परिमाणमा इन्धन उपलब्ध गराइरहेको सरकारी अनुगमनको प्रतिवेदनबाट खुलेको छ ।


आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment