Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
सीमा स्तम्भ गाड्दा नेपाली भूमि भारतमा
नेपाल भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेको छ । नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिठारीगुठी गाविसको आठ नेपालीको जग्गा भारततर्फ परेको हो ।
पिठारीगुठी ३ की लालीदेवीको दुई बिघा , लक्ष्मण हजारको एक बिघा १० कट्ठा , बलदेव महराको १४ कट्ठा, रकम रायभरको पाँच कट्ठा, धनराज महतो नुनियाको पाँच कट्ठा, चोकत राउत कुर्मीको एक कट्ठा, कमल नारायणको दुई बिघा र डेबाठाकुृर हजामको पाँच कट्ठा गरी ६ बिघाभन्दा बढी नेपाली भूमि भारतीय सीमा क्षेत्रमा परेको छ ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment