Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Sunday, March 13, 2016
एमपिए प्रथम वर्षको परिक्षाको परीक्षाफल प्रकाशित
काठमान्डौ ,३० फागुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७२ मङ्सिर÷पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (परीक्षाकोएमपिए) प्रथम वर्ष २०७१ को परिक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्यणानुसार आज प्रकाशन गरिएको छ ।
उक्त परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै, नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । त्यस्तै एमपिए स्पेस रोल नं टाइप गरी ४९४९ मा एसएमएस गरी समेत नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment