top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

जेलबाट निस्किए पनि स्वतन्त्र महसुस गरेको छैन :अभिनेता दत्त !


चैत्र ७ | सन् १९९३ को मुम्बई बम हमलाका  दोषी ठहरिएपछि ४२ महिना जेल सजाय काटेर निस्किएका बलिउड अभिनेता सञ्जय दत्तले  अझै पनि स्वतन्त्र महसुस नगरेको बताएका छन्।

उनले भने,‘म एकान्तवासमा थिएँ। मलाई स्वतन्त्र महसुस गर्न अझै केही समय लाग्नेछ। मैले  २३ वर्षसम्म  जेलको भित्रबाहिर गरिरहनुप¥यो। धेरै बाधाहरु  झेल्नुप¥यो। अहिले म आफूमा स्वतन्त्र मानिसको भावना पैदा गर्ने कोसिस गरिरहेको छु।’

उनले आफुलाई  जेलमा  राम्रो व्यवहार नभएको  र राम्रो खाना नदिएकाले  थप पीडा भएको बताएका  थिए ।

No comments:

Post a Comment