top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके ‘चरी’की प्रेमिका खुश्बुले गरिन सुटुक्क बिहे ,


काठमाडौं, ३०  फागुन । गुण्डा नाइके दिनेश अधिकारि 'चरी 'इन्काउन्टरमा मारिदा उनको प्रेमिका दावी गरि चर्चा कमाएकी खुश्बु ओलीले सुटुक्क बिहे गरेकी छन् ।
 खुश्बुले सन्तोष कार्की नामका युवकसँग विहे गरेकी हुन् । उनको विवाह शनिबार राजधानीको भव्य होटलमा भएको छ । स्रोतका अनुसार शनिवार साँझ याक एण्ड यति होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको छ ।चरी इन्काउन्टरमा मारिदा उनि निकै चर्चामा आएकी थिइन्  ।चरी गत वर्षको साउन २१ मा प्रहरीको मुठभेडमा मारिएका थिए । 
बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेको वताउने खुश्बु  मोडेल समेत हुन्  ।उनको  नाम अर्पण कोइरालासंग समेत जोडिएको थियो  ।

 खुश्बुलाई श्रीमती बनाउने सन्तोष ब्यापारी भएको बुझिएको छ  ।

No comments:

Post a Comment