top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

ओली चीन गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी बामदेवलाई

काठमाडौँ ७ चैत - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षमा बामदेब गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन्  । 

आज चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नु अघि ओलीले  चैत १४ गते स्वदेश नफर्कुन्जेलको लागि गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्  । गौतमले ओलीको अनुपस्थितिमा पार्टीका विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने छन्   । 

No comments:

Post a Comment