top_rightads

Follow me on Twitter

Monday, March 14, 2016

अनार खानुहोस यी १० रोग बाट छुट्कारा पाउनुहोस !



  1.  दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
  2.  अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  3.  अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
  4.  अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ । 
  5.  अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ । 
  6.  अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ । 
  7.  बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ । 
  8.  अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ । 
  9.  गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ । 
  10.  बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ । (स्वास्थ्य खबर )

No comments:

Post a Comment