Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Sunday, March 13, 2016
एमाअोवादी अध्यक्ष सहभागी कार्यक्रममा मोर्चाको ‘हस्तक्षेप’
फागुन ३० | एकीकृत नेकपा माअोवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएको जिविस सिराहाको परिषदमा तनाव भएको छ। परिषद हल भित्रै मधेसी मोर्चाका नेता कार्यकर्ताले हो-हल्ला गरेपछि परिषद केहीबेर बिथोलिएको बताएको छ ।
हल भित्र कडा सुरक्षा घेरामा रहेका दाहालसहित कंग्रेस र एमाले नेताहरूको बिरोधमा मोर्चा कार्यकर्ताले परिषद हल भित्रै नाराबाजी गरेका हुन् । स्थिति सामान्य बनाउ प्रहरीले पाँचजना मोर्चा कार्यकर्ता नियन्त्रणमा लिएको बताएको छ । परिषद चलिरहेको हल बाहिर सुरक्षाकर्मी उपस्थिति बाक्लो पारिएको छ। बाहिर जम्मा भएका मोर्चा कार्यकर्ता र सर्वसाधारणलाइ प्रहरीले हटाएको छन् । दाहाल जिल्ला विकास समितिको २३ अाैं परिषदमा प्रमुख अतिथि छन्।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment