Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Sunday, March 13, 2016
सडक दुर्घटनामा गयो १० को ज्यान
३० फागुन । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएको हो ।
यस दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्. । सो दुर्घटना ३५ यात्रु बोकेको एक ट्याक्टर २० मिटर गहिराई खसेपछि भएको बताइएको छ । मासीसागर जिल्लामा भएको यस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
घाइतेमध्ये केहीको अवस्था भने चिन्ताजनक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment