top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

१४ वटा गोली सहित पक्राउ परेका सांसद् ल्हारक्याल लामालाइ अदालत पुर्‍याइँदै





काठमाडौँ ,३० फाल्गुन- प्रहरीले एमाओवादीका सांसद् ल्हारक्याल लामालाई पक्राउ गरेको छ ।

 अख्तियारले अकुत सम्पित आर्जनमा अनुसन्धान गरिरहेका लामाको दरबारमार्ग स्थित इन्भेस्टमेन्ट बैंकको लकरमा १४ वटा गोली भेटिएपछि अख्तियारले प्रहरीलाई बुझाएको हो ।

लामालाई महानगरिए प्रहरी परिसर टेकुलाई बुझाइएको छ । उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्र्तगत अनुसन्धान सुरु गरिएको परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । अहिले प्रहरी हिरासतमा राख्ने म्याद थपका लागि काठमाडाैं जिल्ला अदालत लगिएको छ ।

लामाको अन्य बैंकमा पनि लकर रहेको र ती लकरको समेत अनुसन्धान भइरहेको थापाले बताए ।

No comments:

Post a Comment