top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

कान्तिपथकर्मी देव चौलागाईं सम्मानित



कान्तिपथका पत्रकार देव चौलागाईं सम्मानित भएका छन् ।   कोटेश्वरको नारेफाटको व्रेन हर्ट इंलिश बोर्डिंग स्कुलको वार्षिक अभिभाबक भेलामा सभामुख ओनसरी घर्ती मगरले   समाजसेवामा संलग्न   कान्तिपथकर्मी चौलागाईंलाई सम्मान पत्रद्वारा सम्मान गरेकी हुन्  । 

भेलामा बोल्दै सभामुख घर्तीले अव देशको प्रधानमन्त्री समेत महिला हुनु पर्नेमा जोड दिईन । 
देशको राष्ट्रपती र सभामुख भएर नारीले आफ्नो क्षमता देखाइसकेको र  परि आए नारीले देश हाँक्ने बताईन । 
भेलामा उपस्थित अभिभाबकलाइ नारी शिक्षामा जोड दिन आग्रह समेत गरिन । 

No comments:

Post a Comment