top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

नेपाल र चिनविच १० बुदे सम्झौता !


चैत्र ८ | भर्खर मात्रै  नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको जानकारी  आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता गर्नुएको बेइजिङस्थित नेपाली दुतावासले जनाएको हो  ।

 १० सम्झौतामा पारवहन तथा यातायात सम्झौता पनि भएको खबर छ ।  पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको बताईएको छ ।



सम्झौतामा हुम्लाको हिल्सामा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयसमेत समेटेको बताईएको छ । त्यस्तै नेपालमा ग्यास तथा इन्धन संशोधन अन्वेषणमा चीनले सघाउने विषयमा पनि समझदारी भएको बताईएको छ ।

No comments:

Post a Comment