top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

विद्यार्थी बोकेको बस दुर्घटनामा १४ को मृत्यु, ४३ घाइते !


चैत ८  । स्पेनको उत्तरपूर्वी इलाकामा भएको एक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको क्याटालोनियाका सुरक्षा अधिकारीले बताएका छन् । 

बार्सिलोना विश्वविद्यालयमा भर्ना भएका उनीहरु स्पेनको पूर्वी सहर भेलेन्सियामा आयोजित एक परम्परागत कार्यक्रममा सहभागी भई बार्सिलोना फर्किँदै गर्दा दुर्घटना हुँदा मृत्यु भएको यहाँको गृह मामिला प्रमुख जोडी जेनले बताएका छन् । 


बार्सिलोनाबाट १५० किलोमिटर टाढा रहेको फ्रेजिनल सहर नजिकै भएको थियो । 

उनीहरु कुनकुन देशबाट स्पेन आएका भन्ने विषयमा समाचारमा केही जनाइएको छैन | रासस 

No comments:

Post a Comment