top_rightads

Follow me on Twitter

Friday, March 11, 2016

चुरोट किन्न आएक युवकले एसिड छ्यापे



काठमाडौं, २९ फागुन । घोराही -२ गुलरियामा किराना पसल गर्ने ३२ वर्षीया रिता चौधरीमाथि बिहीबार एसिड प्रहार भएको छ । किन्न आएको युवकले उनीलाई एसिड छ्यापेर भागेको हो ।दाङमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ। आक्रमणकारीको पहिचान भएको छैन । सोधपुछका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मोटरसाइकलमा आएका युवकले एसिड हानेर भागेको उनले बताएकी छिन् । बेलुका करिब ७ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले सिरिन्जले एसिड छर्केको उनको भनाई छ । 

आक्रमण गर्नेको पहिचान नखुलेको र अनुसन्धान जारी रेहको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कठायतले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment