top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

अदालतका कर्मचारी अान्दोलित



काठमान्डौ , १ चैत । सरकारले अतिरिक्त काम गरेबापत दिँदै आएको प्रोत्साहन भत्ता काटिदिएपछि अदालतका कर्मचारी आन्दोलित बनेका छन् ।अनुसारको सुविधा पाउनु पर्ने माग राख्दै आएका उनीहरुले आइतबार हातमा कालोपट्टी बाँधेर काम गरे । सरकारले कार्यसम्पादन हेरी खाइपाइ आएको तलबको पचास प्रतिशतसम्म भत्ता न्यायालयका कर्मचारीहरुलाई दिँदै आएको थियो । सरकारले त्यसमा कटौती गरेपछि उनीहरु आन्दोलित भएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ।

No comments:

Post a Comment