top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

सामान्य परिवारमा जन्मिएका ल्यारक्यालले कसरी कमाए पैसा ?



काठमान्डौ , १ चैत । ल्हारक्याल प्रायः पाँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्दछ ।
सिमालादेखि यार्सागुम्बा सम्मको कारोबारमा उनी संलग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएका उनले पैसा कमाएका छन् ।उनीविरुद्ध गठीको मुद्दासमेत  दर्ता भएको थियो । हेलम्बु ६ सिन्धुपाल्चोक घर भएका लामा सामान्य परिवारमा जन्मिएका हुन् । बौद्ध गुम्वाका पढेका उनले भारतको तिब्बती शरणार्थीकको क्याम्प धर्मशालामा धेरै वर्ष बिताए ।फ्रि तिब्बतका नेताहरुसँग सम्बन्ध विस्तार गरे । केही वर्ष अमेरिकामा बसे । 

फ्रि तिब्बत गतिविधिमा लागेर उनले प्रशस्त पैसा कमाए ।त्यस्तै, गुम्बाको जग्गाको कारोबार र विदेशी अनुदान ल्याउने नामामा उनले पौसा कमाइको स्रोतहरु बताउछन । त्यही पैसाको आडमा उनी ठूला नेताका पि्रय बने ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  

No comments:

Post a Comment