कांग्रेस महाधिबेशन चलिरहँदा महामन्त्रीमा गगन थापा त्य अर्जुन नरसिंह केसीको उम्मेदवारीको निकै चर्चा भयो । त्यसको मूल कारण थियो गगन र अर्जुन नरसिह ज्वाई र ससुरा हुनु । महामन्त्री पदमै ज्वाई ससुरा भिडेपछी कांग्रेसीजनमा गगन -अर्जुन भिडन्त निकै चर्चाको बिषय बनेको थियो । तर निर्वाचन यी ज्वाई -ससुरा दुबैको पक्षमा आएन ।
यसैबिच पति र पिता दुवै कांग्रेसको महामन्त्रीमा पराजित भए पछी गगन थापाकि श्रीमती अन्जना केसीले फेसबुकमा स्ट्याटस लेख्दै आक्रोस पोखेकी छन् । उनले भनेकी छन् कि हामीले हाम्रो भाग्य निर्माण गर्ने हरेक अवसरमा गलत विकल्प छान्ने गरेका छौ ।
No comments:
Post a Comment