top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

जारी भयो नेपाल र चीनको १५ बुँदे संयुक्त विज्ञप्ति

बेइजिङ, १० चैत - नेपाल र चीनवीचको १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । नेपालमा आएको नेपालीको नयाँसंविधानको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज  संयुक्त विज्ञप्ति जारी गरिएको हो।

विज्ञप्तिमा नेपाल र चीनबीचको सम्वन्ध नयाँ उचाईमा पुगेको उल्लेख छ । नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने चीनले  कामना समेत गरेको छ   ।



एक अर्को देशका स्वाधिनता , स्वतन्त्रता, र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा केहि दिन अधि मात्र नेपाल र  चीनवीच  १० बुंदे सम्झौता भएको थियो ।

No comments:

Post a Comment