top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

काठमाडौँ बन्यो विश्वकै तेश्रो फोहोरी सहर !

काठमाडौँ  ७ चैत – नेपाल विश्वका विभिन्न राष्ट्रलाई पछि पार्दै सवैभन्दा बढी प्रदुषित सहरमध्ये विश्वकै तेश्रो सहरका रुपमा नामाकरण भएको छ ।

हालै मात्र प्रकाशित भएको विश्व प्रदुषण suchakan नेपाल एसियाको पहिलो र विश्वको तेश्रो स्थानमा रहेको देखाएको हो ।


नेपालभन्दा बढी प्रदुषण हुने सहरमा काठमाडौँ  भन्दा अघि मासेडोनियाको टेभोगो पहिलो र इजिप्टको सिकायो दोश्रो स्थानमा रहेका छन् । 



केही समयअघि विश्वकै सस्तो सहरमध्ये १० औँ स्थानमा परेको काठमाडौँ  प्रदुषणका हिसावले निकै नाजुक  स्थितिमा रहेको देखिएको हो । सस्तो सहरको रुपमा चिनिएको काठमाडौँको  पर्यटन क्षेत्रमा यसले नकारात्मक अस पार्न सक्ने बताइन्छ ।
काठमाडौँमा थोत्रा यातायात, चारैतिर अव्यवस्थित फोहर, दुषित नदीनाला आदीका कारण प्रदुषण बढी देखिएको छ ।त्यसैगरी भारतको नोयडा र दिल्ली प्रदुषित सहरमध्ये १० औँ स्थानभित्र परेका छन् ।

नेपालसँगै भारत, बंगलादेश, चीन, पाकिस्तान लगायतका सहर दुषित सहरको २० औँ स्थानभित्र रहेका छन् ।

No comments:

Post a Comment