Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
भोजपुरको आम्तेकस्थित जङ्गलमा आगलागी
५ चैत । भोजपुरको आम्तेक गाविसस्थित खुरखुरे जङ्गलमा बिहीबार साँझदेखि सुरु भएको आगो फैलिएपछि करिब १२ हेक्टर क्षेत्रफल बराबरको जङ्गल डढेर नष्ट भएको छ ।
आज अपराह्न ३ बजेतिर सशस्त्र प्रहरी बल र प्रहरीको टोली तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीयवासी सुरेन्द्र तामाङले जानकारी दिनुभयो ।
आगो कसले र कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment