top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु



३० फागुन । मोरङको उर्लाबारीमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ । 

बिहान ८ः३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । रासस 

No comments:

Post a Comment