top_rightads

Follow me on Twitter

Sunday, March 13, 2016

सुनको मूल्य ५ सयले घट्यो



फागुन ३० ।  आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ पुगेकोमा आज घटेर प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।  आज चाँदीको मूल्य भने स्थिर रहेको छ  । चादी ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचादीको भाउ उतारचढाव हुने क्रम जारी छ ।

No comments:

Post a Comment