top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

काठमाडौंमा फेरी भूकम्पको धक्का



काठमाडौं,३० फाल्गुन-काठमाडौंमा भुकम्पको धक्का महसुश भएको छ ।
केहिबेर अघि मात्रै  भुकम्पको धक्का महसुश भएको हो ।
भुकम्प कहाँ र कति रेक्टरस्केलको गयो भन्ने बारे थप विवरण आउन बाँकी छ ।
 गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन ।

No comments:

Post a Comment