Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Sunday, March 20, 2016
हराएका बालक मृतावस्थामा फेला
चैत ७ । शनिबार घरबाट हराएका एक बालक आफ्नै घर पछाडि आज बिहान मृतावस्थामा फेला परेका छन् ।
जनकपुर उपमहानगरपालिका–१९ शिवपुर बस्ने असलम राईनका पाँच वर्षीय छोरा असरफ शनिबार बिहान १० बजे आफ्नो घरबाट हराएकामा आज बिहान घर पछाडि गहुँ खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना सम्बन्धनमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता नकुल पोखरेलले जानकारी दिएका छन् |
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment