top_rightads

Follow me on Twitter

Tuesday, March 15, 2016

हवाईआक्रमणमा कम्तीमा ३० को मृत्यु



साना,चैत २ - यमनमा मङ्गलबार साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृृत्यु  ।

यमनको राजधानी सानाबाट उत्तरमा पर्ने प्रख्यात बजार इलाकामा सो आक्रमण भएको बताइएको छ ।

सो जानकारी चिकित्सक र स्थानीय स्रोतले दिएको छ । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।




 रासस

No comments:

Post a Comment