Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Tuesday, March 15, 2016
५ किलो सुन चोरी फरार सई विजयप्रताप शाहलाई सिआइबी द्वारा पक्राउ
चैत्र २ | कठमाडौं न्युरोडको रन्जना गल्लीबाट ५ किलो सुन चोरेर फरार भएका नेपाल प्रहरीका सई विजयप्रताप शाहलाई सिआइबीले पक्राउ गरेको बताएको छ । उनलाई सघाउने ओखलढुंगाका राजेन्द्रराज गुरुङलाई पनि पक्राउ गरिएको सिआइबीका एसपी दिवेश लोहनीले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी नायव निरीक्षक शाहले २०७१ साउन १६ गते न्युरोडबाट ५ किलो सुन चोरेर फरार थिए। त्यसपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको बताएको हो। शाह सुनचोरी काण्डमा सम्लग्न भएको पुष्टि भएपछि प्रहरीले पनि उनलाई बर्खास्त गरेको थियो।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment