Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Wednesday, March 16, 2016
अपहरित ८ वर्षिया बालिकाको उद्दार
चैत्र ३, २०७२- चैत १ गतेदेखि ललितपुरबाट हराइरहेकी ८ वर्षिय सम्झना पाण्डेको प्रहरीले चावहिलस्थित एक गेस्ट हाउसबाट उद्दार गरेको बताएको छ ।
बालकुमारी बस्ने बलराम पाण्डेकी छोरी सम्झनालाई अपहरण गरी बन्धक बनाउने काभ्रे सिमथली–५ का १६ वर्षीय भीमसेन भण्डारी र १६ वर्षीया बिनीता बास्कोटालाई पनि प्रहरीले गेस्ट हाउसबाट पक्राउ गरेको बताएको छ ।
उनीहरुलाई चावहिलको पूर्वेली गेष्ट हाउसको कोठा नम्बर ३०२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment