top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

म्याद गुज्रिएका वस्तु बजारमा छ्यापछ्याप्ती



काठमाडौँ, ५ चैत- यहाँका बजारमा म्याद गुज्रिएका सामग्री बेरोकटोक बिक्री–वितरण हुने गरेका छन् । अनुगमन र नियमन प्रभावकारी नहुँदा यस्तो भएको सरोकारवाला बताउँछन् ।

जाजरकोट जिल्लाको सदरमुकाम, दल्ली, कालीमटी, रिम्ना लगायतका एकदर्जनभन्दा बढी बजारमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु बिक्री–वितरण भइरहेको बताइन्छ । केही दिनअघि जाजरकोटमा गृहमन्त्री आउँदा उहाँलाई खुवाउनका लागि ल्याइएको जुस नै म्याद नाघेको भेटिएपछि यो कुराले थप चर्चा पाएको छ ।

No comments:

Post a Comment