Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
४७ किमि सडक खोल्न २२ वर्ष, करोडौ खर्च गरेर खोलिएको सडकमा गाडी गुड्दैनन
काठमाडौँ, ६ चैत्र- झापाको दमकबाट इलामको चुलाचुली हुदै पाँचथरको रविसम्म पुग्ने ४७ किमि सडककको निमार्ण कार्य सुरु भएको २२ वर्ष भयो ।
१४ करोड खर्च गरेर खोलिएको ट्याकमा गाडी गुड्दैनन् । यो सडलाई मेची राजमार्गको बैकल्पिक मार्गको रुपमा लिइएको छ । दमक र, रवि सडक झापा, इलाम पाँचथर, र ताप्लेजुङ जोड्ने हअहालको मेची राजमार्ग भन्दा ८० किमी छोटो हुनेछ ।
सडक भिगले २०७१ सम्म निर्माण सम्मपन्न गर्ने लक्ष्य राखेको थियो तर सरकारले प्राथिमिकता राखेर बजेट बिनियोजन नगरेपछि ट्रयाक समेत खुलेन ।
विस्तृत अध्ययन नगरी ट्रया्क खोलिएकाले सो सडकमा गाडी गुडाउन नसकिने एक इन्जिनियरले बताए ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment