top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

८९ जनालाई मृत्युदण्ड


चैत ५ ।  उत्तरी क्यामरुन र नाइजेरियाको सीमा क्षेत्रमा चरमपन्थी गतिविधि गरेको आरोप लागेका ८९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको  छ । मृत्युदण्डको सजाय सुनाइएहरु विद्रोही संगठन बोको हरामका सदस्य भएको स्थानीय संचार माध्यमले बताएका छन् ।

 क्यामरुनमासन् २०१४ मा आतंकवादमा संलग्नलाई कानुन बनाएर मृत्युदण्ड दिने फैसला भएपछि पहिलो पटक सजाय सुनाइएको छ  । विद्रोही संगठन बोको हरामसँग सम्बन्ध राखेको आरोपमा क्यामरुनमा ८ सय ५० जनालाइ प्रक्राउ गरिएको थियो । 

No comments:

Post a Comment